rainbow

some photos.. some words..&.जे पायो त्यही
२००६मा टोक्योमा ल्यांगवेज पढ्ने बेलामा होस्टलको छानाबाट देखिएको सूर्यास्तको समयको फुजी हिमाल।
0 comments Labels: photo
यो फोटो चाँही आफ्नै सानो कोठामा खिचेको, राम्रो छैन त दौरासुरुवालमा रे क्या...
************************
यो हप्ता नेपालको बारेमा २,३ वटा परिचयात्मक कार्यक्रम भएकोले जन्मे देखी पहिलो पटक दौरासुरुवाल लगाउने मौका पनि पाइयो। अलि अप्ठ्यारो लागेको थियो। तैपनि लगाए। कोठाबाट बाहिर निस्केर नागोया स्टेशन पुग्दा सम्म धेरै जना मान्छे ले हेरेर लाजै लागेको थियो। तर पनि रमाइलो अनुभव भयो। १ जनाले चाँही कहाँको ड्रेस भनेर सोधेको थियो नत्र अरुहरु सबै हेर्ने हरु मात्रै थिए। फेरी कलेज पुगे पछि चाइनिज हरुले दिक्क बनाएर। जो भेटे पनि नेपालको लुगा हो ? भनेर सोध्ने , थाहा रैछ त किन सोधेको भनेर भन्दा पनि फेरी सोध्नु पर्ने रे.
1 comments Labels: photo
1 comments Labels: photo
अहो यसपाली त गजबकै तास परेछ जस्तो छ नि साथी ?
मिलन , अब पनि फेरी नामकै कुरा आउछ क्या। किन भने उस्को नाम मिलन भए जस्ताइ मान्छे मिलनसारनै छ । नाममा मिलाऊन मात्रै भनेको हैन नि। सच्चिकै मिलनसार छ।
0 comments Labels: photo
0 comments Labels: photo
0 comments Labels: photo
Japanese plum Flower
Japanese Plum Flower
0 comments Labels: photo