To Follow This Blog Click Here.
Showing posts with label tech. Show all posts
Showing posts with label tech. Show all posts

Thursday, October 02, 2008

खान्जी application

आईपड टच किनेर,चलाएर रहर पुग्न पुग्न लागेको बेलामा गीत सुन्नलाई मात्रै त पुरानै classic ipod पनि ठिकै थियो नि बेकारमा touch किनिएछ जस्तो लागेको थियो। software update गरे पछि अरु अरु application हरु चलाऊन त मिलेको थियो तैपनी जापानिज भाषाको लागि (बिशेष गरी खान्जी ) कामलाग्ने application आईदिए मज्जा होला भन्ने रहर पनि पुरा गरियो । Kanji Flip आज किनियो । अब त खान्जी त ..... रे क्या ।  यो appication जापान म पढ्न आएको हामीहरु जस्तो बिदेशी को लागि चाँही एकदम उपयोगी पाए ( खासगरी भन्नु पर्दा JLPT को लागि ) तपाईं हरु पनि नयाँ तरिकाले खान्जी power बढाउने हैनत ?

Wednesday, October 01, 2008

वाक्क बनायो यो ईररले


धेरै उपाय लगाए पनि, दर्जनौ फोरम हरु चाहरे पनि itunes को यो error मेसेजले छोडेन बा ! कसै सित उपाए छ भने पाऊ है ।