To Follow This Blog Click Here.

Thursday, October 02, 2008

खान्जी application

आईपड टच किनेर,चलाएर रहर पुग्न पुग्न लागेको बेलामा गीत सुन्नलाई मात्रै त पुरानै classic ipod पनि ठिकै थियो नि बेकारमा touch किनिएछ जस्तो लागेको थियो। software update गरे पछि अरु अरु application हरु चलाऊन त मिलेको थियो तैपनी जापानिज भाषाको लागि (बिशेष गरी खान्जी ) कामलाग्ने application आईदिए मज्जा होला भन्ने रहर पनि पुरा गरियो । Kanji Flip आज किनियो । अब त खान्जी त ..... रे क्या ।  यो appication जापान म पढ्न आएको हामीहरु जस्तो बिदेशी को लागि चाँही एकदम उपयोगी पाए ( खासगरी भन्नु पर्दा JLPT को लागि ) तपाईं हरु पनि नयाँ तरिकाले खान्जी power बढाउने हैनत ?

2 comments :

  1. Basanta said...

    साह्रै उपयोगी हो यो जापानमा पढ्ने विदेशीहरुको लागि!

    यहाँलाई दशैंको धेरै-धेरै शुभकामना!

  2. busy109 said...

    フリくん大変困ってるみたいね!!ほんなら itunes は使わない方がいいんだね!

Post a Comment

your comment goes here...