बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस
"बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस "
गाँउमा हुने बेलामा त देखिन्थ्यो नि त , गाँउ बाट काठमाडौं आए पछि त हिमाल नि देख्न छोड्यो, कहिले कही देखिने गणेश हिमाल पनि काठमाडौं को धुलो र धुँवाले गर्दा राम्रो सँग नदेखिने , जापानमा आए पछि टोक्योमा हुँदा खेरी होस्टेल को छत बाट फुजी हिमाल देखिन्थ्यो अब अहिले यहाँ नागोयामा आए पछि त फुजी हिमाल कतापट्टी पर्छ भनेर नि थाहा छैन। बिहान उठने बित्तिकै देखिने भनेको त्यही JR Central Towers मात्रै
0 comments :
Post a Comment