To Follow This Blog Click Here.

Saturday, February 21, 2009

रातनाँगे बाट देखिने सगरमाथा


mt. everest sunrise, originally uploaded by Rejselyst.

मेरो गाँउबाट ३० मिनेट जत्ति उकालो लागे पछी रातनाँगे भन्ने डाँडा छ। त्यहा बाट २००mm लेन्स बाट देखिने सगरमाथा को सुन्दर द्रिश्य. त्यो ठाउँ बाट सगरमाथा मात्रै नभएर अरु पनि थुप्रै हिमालहरु देखिन्छ। यो ठाउँ सोलुखुम्बुको सोलु क्षेत्रमा पर्छ। र फाप्लु विमानस्थल बाट डेढ घण्टा भित्रमा पुग्न सकिन्छ , थप् फोटो हरुको लागि यो लिन्क मा जानु होला ,

थप् फोटो हरु पिटरको Flickr.

1 comments :

  1. sherpa said...
    This comment has been removed by the author.

Post a Comment

your comment goes here...