To Follow This Blog Click Here.

Sunday, February 14, 2010

सम्पुर्ण शेर्पा अनि गैरशेर्पाहरु लाई लोसार( नयाँ बर्ष )को शुभकामना !

    आज नयाँ बर्ष, आज चाँही शेर्पाहरुको नयाँ बर्ष,सम्पुर्ण शेर्पा अनि गैरशेर्पाहरु लाई लोसार( नयाँ बर्ष )को शुभकामना ! तर आज भ्यालेनटाइन डे र लोसार एकै दिन पर्न गएकोले लोसार कम भ्यालेनटाइन डे बढी भएको जस्तो देखिन्छ। बिभिन्न समाचार साईट हरु तिर पनि भ्यालेनटाइन डे बिशेष,के के ... रे, अनि तिर पनि भ्यालेनटाइन डे नै भ्यालेनटाइन डे छाएको रहेछ।  न्युज हेर्दा आज नेपालमा लोसारको उपलक्ष्यमा सार्वजनिक बिदा पनि दिईएको रहेछ। ल जोडी हरु छुट्टीमा मोज हुने भो। सब लाई भ्यालेनटाइन डे को पनि शुभकामना! तर त्यो भन्दा पहिला चाँही लोसारको शुभकामना है!

2 comments :

  1. Basanta said...

    फुरी भाइ र परिवारमा पनि लोसारको हार्दिक मंगलमय शुभकामना!

  2. Anonymous said...

    म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

Post a Comment

your comment goes here...